पेरिसमा लोकदोहोरी धमाका

पेरिस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’ बिकासको लागि पेरिसमा ‘बडादशैं लोक दोहोरी धमाका २०१६’ को आयोजना हुने एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले जानकारी दिए । परोपकारी उदेश्यका साथ यो सांस्कृतिक कार्यक्रम लिएर नेपाल र युरोपका ख्याति प्राप्त कलाकारहरु पेरिसमा उपस्थित हुनेछन् । लोकदोहोरी धमाकामा … Continue reading पेरिसमा लोकदोहोरी धमाका